अडाणी ग्रुप सय अर्ब डलर क्लबमा
काठमाडौं। भारतको अडाणी ग्रुप सय अर्ब डलरको मार्केट क्याप हुने तेस्रो कम्पनी बनेको छ।
आज अडाणीको ६ मध्ये ४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयको । अडाणीभन्दा अगाडि केवल टाटा र रिलान्यस छन्।
ग्रुपको कुल मार्केट क्याप १०४ अर्ब डलरभन्दा माथि पुगेको छ। टाटाको मार्केट क्याप २४२ र रिलायन्सको १९० रहेको छ। पछिल्लो वर्ष दिनमा अडाणीको राम्रो उन्नति भएको देखिन्छ।