लकडाउन गर्ने मनस्थितिमा छैनौः स्वास्थ मन्त्री
काठमाडौं २४ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको
बताएका छन्।
मंगलवार एक कार्यक्रममा मन्त्री त्रिपाठीले कोरोना रोकथामका लागि लकडाउन भन्दा पनि अन्य प्रभावकारी कदम चाल्न सरकार तयार रहेको बताएका छन्। सीमानाकामा आइसोलेसन र क्वारेन्टिन निर्माणको काम भइरहेकोले आतंकित नहुन पनि उनले आग्रह गरेका छन्।