image
image

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार  

काठमाडौँ २४ चैत । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन ८७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३ सय रुपैयाँले बढेको छ । आज छापवाला सुन ८७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहको छ । 

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन ८७ हजार ५० रुपैयाँमा कारोबार भईरहको छ ।

चाँदीको मूल्य : 
आज चाँदीको मूल्य स्थिर रहेको छ । हिजो तोलाको ५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।