image
image

यस्तो छ आजको विदेशी मुद्राको  विनिमयदर

काठमाडौं । आज चैत २४ गते मंगलबार अमेरिकी डलर मूल्य १ को खरिदमा ११६.९७ रुपैयाँ रहेको छ भने, विक्रीदर ११७.५७ रुपैयाँ रहेको छ।
नेपाल राष्ट्र बैंकले दिएको विवरण अनुसार युरो डलर एकको खरिदमा १३७.४१ रुपैयाँ र विक्रीदर १३८.१२ रुपैयाँ रहेको छ । यस्तै, स्वीस फ्रयान्क १२४.०६ नेपाली रुपैयाँ विक्रीदर १२४.७० रुपैयाँ रहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३१.१९  रुपैयाँ  र बिक्रीदर ३१.३५  रुपैयाँ , कतारी रियाल एकको खरिददर ३२.१२ रुपैयाँ र बिक्रीदर ३२.२८  रुपैयाँ  निर्धारण गरिएको छ 

अन्य विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । 
 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.97 117.57
EUR (European Euro) 1 137.41 138.12
GBP (UK Pound Sterling) 1 162.13 162.96
CHF (Swiss Franc) 1 124.06 124.70
AUD (Australian Dollar) 1 89.18 89.64
CAD (Canadian Dollar) 1 93.20 93.67
SGD (Singapore Dollar) 1 86.99 87.44
JPY (Japanese Yen) 10 10.58 10.63
CNY (Chinese Yuan) 1 17.81 17.90
SAR (Saudi Arabian Riyal) 1 31.19 31.35
QAR (Qatari Riyal) 1 32.12 32.28
THB (Thai Baht) 1 3.72 3.74
AED (UAE Dirham) 1 31.84 32.01
MYR (Malaysian Ringgit) 1 28.24 28.38
KRW (South Korean Won) 100 10.37 10.42
SEK (Swedish Kroner) 1 13.37 13.43
DKK (Danish Kroner) 1 18.47 18.57
HKD (Hong Kong Dollar) 1 15.04 15.12
KWD (Kuwaity Dinar) 1 387.00 388.98
BHD (Bahrain Dinar) 1 310.24 311.84
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।