अब काठमाडौँमा मास्क नलगाए जरिवाना
काठमाडौँ २३ चैत । विश्व महामारीको रुपमा फिलिएको कोरोना भाईरसको दोस्रो लहर सुरु भए सँगै अब काठमाडौँमा मस्क नलगाउनेले जरिवाना तिर्नु पर्ने भएको छ । यसको लागि काठमाडौं प्रहरीले सहरका मुख्य चोकहरुमा चेक जाँच सुरु गरिसकेका छ ।
त्यसतै आज जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्कसहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना अपनाउन आग्रह गरेको छ । पहिलो चरणमा सचेतना अभियान शुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको हो ।