image
image

झिनो अंकले उकालो लाग्यो नेप्से, कारोबार रकम ७ अर्ब नाघ्यो 

काठमाडौं २३ चैत । साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)  परिसुचक झिनो अंकले उकालो लागेको छ ।

आज नेप्से परिसुचक कारोबारको  १.१३ अंकले बढेको हो । दुई बजेसम्म परिसुचक ०.०९ प्रतिशतले बढेर २६५९.९७ को बिन्दुमा पुगेको  थियो भने कारोबारको अन्तिम चरणमा २६५८.७४ पुगेको छ ।  


आज सोही अवधीसम्म कारोबारका १३ उपसमुहमध्ये ७ उपसमुह बढेका छन् भने बाँकी ६ उपसमुह घटेका छन् ।

त्यस्तै कारोबारमा आएका २१२ कम्पनीको १ करोड ५८ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर ७३ हजार ५९८ पटक खरिद बिक्री हुदाँ ७ अर्ब २९ करोड ६७ लाख ६० हजरा रुपैंया बराबरको कारोबार भएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।