image
image

नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाकबीच सम्झौता

काठमाडौं २३ चैत्र । नबिल बैंकले स्थानिय तयारी पोशाक उत्पादन संघलाई मझौला कर्जा दिने भएको छ । बैैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघबीच व्यवसायीहरुलाई विभिन्न बैकिंङ्ग सेवा दिने सम्बन्धि सम्झौता भएको हो ।


बैंकको तर्फबाट लघुवित्त प्रमुख निरज कुमार बस्नेत र संघको तर्फबाट अध्यक्ष किशोर नेपालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । साझेदारी पछि स्थानिय तयारी पोशाक निर्माताहरुलाई व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जा लगायत विभिन्न प्रकारका बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।