image
image
सुपर लिगः आज ईलाम र बुटबलबीच प्रतिस्पर्धा  हुँदै

सुपर लिगः आज ईलाम र बुटबलबीच प्रतिस्पर्धा  हुँदै


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । दुवै टिमको लागि यो तेस्रो खेल हुनेछ । एनएसएरमा नयाँ टोली इलाम आजको खेलबाट लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा मैदान उत्रिनेछ ।आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी ललितपुर सिटी एफसीसँग २–० ले तथा दोस्रो खेलमा धनगढी एफसीसँग १–० ले पराजित भएको थियो ।

यता पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको इलामले दोस्रो खेलमा झापा एफसीलाई हराए थियो ।दुई खेलबाट ३ अंकसहित इलाम अंक तालिकाको छैटौं स्थानमा छ । लगातार दुई खेल हारेको बुटवल लुम्बिनी अंकविहीन हुँदै पुछारमा छ । खेल आइतबार साँझ साढे ५ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।