लिंक्डइनका कर्मचारीले घुम्न एक हप्ताको छुट्टी पाउने
काठमाडौँ २३ चैत । अमेरिकी टेक्नोलोजी जाएन्ट माइक्रोसफ्को स्वामित्वमा रहेको कम्पनी लिंक्डइनका कर्मचारीले एक हप्ता छुट्टी पाउने भएका छन् । कम्पनीले कोरोना महामारीबाट मानिसक तनाबमा परेका कर्मचारीको तनाब कम गराउन यस्तो निर्णय लिएको बताएको छ ।
त्यस्तै अप्रिल ५ देखि उपभोग गर्न पाउने उक्त छुट्टीमा पनि कर्मर्चारिले तलब पाउने छन् । साथै कोरोना भाइरस महामारीका कारण रोजगारीमा असर परेका जनशक्तिहरुलाई सहयोग गर्न माइक्रोसफ्टले प्रोफेसनल नेटवर्किङ साइट लिंक्डइनको सहयोगमा ५० हजारलाई नयाँ रोजगारी दिने भएको छ ।