नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक सेयर बिक्रीमा
काठमाडौँ २३ चैत । नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषले आफ्नो संस्थापक सेयरको बिक्रि खुल्ला गरेका छन् ।
नेशनल लाइफ इन्स्योरेन्सको ५५ हजार ८६६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ ।त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरको न्यूनतम मूल्य रू. ४६६ तोकिएको छ । नागरिक लगानी कोषको न्यूनतम मूल्य रू। १ हजार ५२९ तोकिएको छ ।
एनआईसी एशिया बैंकको स्वामित्वमा रहका यी कम्पनीको लिलामीको लागी लगानीकर्ताले चैत ३१ गतेसम्म बोलपत्र पेश गर्न सकिने छन् ।