घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ २३ चैत । साताको पहिलो दिन स्थिर रहेको सुनको मूल्य आज घटेको छ । सोमबार सुनको मूल्य २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो ८७ हजर ४ रुपैयाँमा कारोबार भएको छापवाला सुन आज २ सय रुपैयाँले घटेको हो । आज छापवाला सुन तोलाको ८७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले घटेर ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदीको मूल्य :
आज चाँदीको मुल्यमा पनि गिरावट आएको छ । हिजो १२ सय ४० रुपैयाँमा कारोबार भईरहको चाँदी आज ५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँमा कारोबार भईरहको महासंघले जनाएको छ ।