image
image

यस्तो छ आजको विदेशी मुद्राको  विनिमयदर

काठमाडौँ  २३ चैत । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११६ रुपैयाँ ६८ पैसा र बिक्रीमूल्य ११७ रुपैयाँ २८ पैसा रहेको छ ।

 यसैगरी युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८९ रुपैयाँ २१ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले जापानी येन १० को खरिदमूल्य १० रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ५९ पैसा, चाइनिज युवान एकको खरिददर १७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७ रुपैयाँ ८६ पैसा तोकेको छ । 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ 

अन्य विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । 

 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.68 117.28
EUR (European Euro) 1 137.26 137.97
GBP (UK Pound Sterling) 1 161.40 162.23
CHF (Swiss Franc) 1 123.82 124.46
AUD (Australian Dollar) 1 88.75 89.21
CAD (Canadian Dollar) 1 92.79 93.26
SGD (Singapore Dollar) 1 86.69 87.14
JPY (Japanese Yen) 10 10.54 10.59
CNY (Chinese Yuan) 1 17.77 17.86
SAR (Saudi Arabian Riyal) 1 31.11 31.27
QAR (Qatari Riyal) 1 32.04 32.20
THB (Thai Baht) 1 3.73 3.75
AED (UAE Dirham) 1 31.77 31.93
MYR (Malaysian Ringgit) 1 28.18 28.33
KRW (South Korean Won) 100 10.33 10.38
SEK (Swedish Kroner) 1 13.40 13.46
DKK (Danish Kroner) 1 18.45 18.54
HKD (Hong Kong Dollar) 1 15.00 15.08
KWD (Kuwaity Dinar) 1 386.10 388.09
BHD (Bahrain Dinar) 1 309.50 311.09

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।