image
image

आज  यी १० कम्पनीको कारोबार उच्च

काठमाडौं २२ चैत्र । साताको कारोबारको पहिलो दिन आज २१२ कम्पनीको ८७ हजार ४५३ पटक कारोबार भएर ८ अर्ब ७७ करोड ७४ लाख ४३ हजार ६९० रुपैयाँ बराबरको १ करोड ७३ लाख ७ हजार ३२८ प्रतिकित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को कारोबार भएको छ । बैंकको ४६ करोड ८१ लाख भन्दा धेरैको कारोबार भएको हो । बैंकको आज ५ सय ८१ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको नेप्सेले जनाएको छ ।

त्यसैगरी, अपर तामाकोशीको २८ करोड १० लाख भन्दा धेरैको कारोबार भएको छ । आज कम्पनीको ८ सय ६२ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ । नेप्सेको अनुसार नविल बैंकको २३ करोड ९३ हजार भन्दा बढीको कारोबार भएको छ । नेप्सेको अनुसार बैंकको १३ सय १६ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।