image
image

आज ६ कम्पनीको शेयरमा सर्किट

काठमाडौं । यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत कम्पनीमध्ये ६  वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आइतबार वमी माइक्रो फाइनान्सको एक हजार ५ सयभन्दा माथि दरमा कारोबार भइ सकारात्मक सर्किट लागेको छ भने ४० प्रतिशत हकप्रद दिने घोषणा गरेको आइएमई जनरल इन्स्योरेन्सको पनि सकारात्मक सर्किट लागेर एक हजार ३ सयभन्दा माथी कारोबार भइरहको छ । 

त्यस्तै, स्वदेशी लघुवित्तलाई मर्ज गरेर कारोबार खुला भएको एनआइसी एसिया लघुवित्तको शेयरमा पनि सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयरमा पनि पोजेटिभ सर्किट लागेको छ । त्यस्तै, सान्जेन जलविद्युत कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शयरमा पोजेटिभ सर्किट लागेको छ ।  
 
Symbol LTP Point Change % Change
As of 2021-04-04 12:38:00
WOMI 1,508.00 137.00 9.99
GIC 793.00 72.00 9.99
IGI 1,313.00 119.00 9.97
NICLBSL 961.00 87.00 9.95
SGI 819.00 74.00 9.93
SJCL 423.00 38.00 9.87
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।