आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं २२ चैत्र । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । शुक्रबार सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापवाला सुन तोेलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदीको मूल्य :
यसैगरी, चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।