यो साता नेप्सेमा ६ कम्पनीको सेयर सूचिकृत, कुनको कति ?
काठमाडौँ २१ चैत । यो साता नेप्सेमा विभिन्न ६ वटा कम्पनीकाे सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार यो साता ६ कम्पनीको ५८ लाख ६६ हजार भन्दा बढी सेयर थपिएको हो ।
यो साता सेयर सूचिकृत हुनेमा आरएसडिसी लघुवित्त, एनएमबि लघुवित्त, पोखरा फाइनान्स, सहारा विकास बैंक, एनआईसी एशिया लघुवित्त र विजय लघुवित्त रहेका छन् ।
कुनको कति ?
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ प्रतिशत बोनस बापतको ६ लाख ४ हजार ३ सय ७० दशमलव ४५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको ८ लाख ६१ हजार ८ सय ७३ दशमलव २५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।
त्यस्तै, पोखरा फाइनान्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस बापतको ४ लाख ५८ हजार ६ सय ४० दशमलव ८६ कित्ता सेयर पनि नेप्सेमा सूचिकृत भएको छ ।
सहारा विकास बैंक लिमिटेडको ९ लाख २१ हजार एक सय ४८ दशमलव ७० कित्ता हकप्रद सेयर यसै साता नेप्सेमा सूचिकृत भएको छ ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएको प्रति सेयर अंकित एक सय रूपैयाँ दरको २५ लाख ९४ हजार ४ सय कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।
त्यसैगरी, विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको ४ लाख २५ हजार ६ सय ५९ दशमलव ८५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।