image
image

मेरो सेयरमा समस्या,  समाधान हुन अझै केहि दिन लाग्ने

काठमाडौँ २० चैत । केहि समय यता देखि मेरो सेयरमा समस्या आईरहेको छ । सिस्टममा लोड पर्न गएकाले यस्तो समस्या बरमाबर देखिने  हुँदा समाधान हुन अझै केहि दिन लाग्ने भएको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड सिडिएससीका अनुसार मेरो सेयरको स्तरोन्नति भइरहेकोले यस्तो समस्या देखिएको हो । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरु थपिरहेका छन् जसले गर्दा लोड पर्न गई  बारम्बार समस्या देखिएको हो ।

त्यस्तै अहिले समस्या समाधान कार्य भइरहेको सिडिएससीले जनाएको छ । सिडिएससीका अनुसार स्तरोन्नतिको काम अझै केहि दिन चल्ने हुँदा समय समयमा मेरो सेयर नखुल्ने तथा लग आउट हुने जस्ता समस्याहरु आउनेछ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।