image
image

सवारी लाइसेन्सको फारम मध्यरातमा भर्न सुझाव

काठमाडौँ माघ १२ । कोराना भाइरसका कारण लामो समय सम्म रोकिएको लाइसेन्स को फारम अनलाइन मार्फत भर्ने  व्यवस्ता गरिए सँगै फारम  भर्नेको संख्या धेरै पुगेको छ ।   विभागले आइतबारबाट अनलाइन आवेदन 'अनलिमिटेड' (जति पनि) बनाएको भएपनि हजारौं सेवाग्राहीले  फाराम भर्न नपाएको भन्दै गुनासो गरेका छन्।
 यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुषाल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम मध्यरातमा भर्न सुझाउँछन्।

विभागले आइतबारबाट अनलाइन आवेदन 'अनलिमिटेड' (जति पनि) बनाएको भएपनि हजारौं सेवाग्राहीले  फाराम भर्न नपाएको भन्दै गुनासो गरेका छन्। दिनमा सिस्टममा चाप परेको भन्दै मध्यरातमा भर्न उनले सुझाएका हुन्।

 



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।