image
image

आज पनि ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ २० चैत । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ९ सय रुपैयाँले नै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन आज ९ सय रुपैयाँले बढेर ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि ९ सय रुपैयाँले बढेको छ । हिजो तेजावी सुन ८६ हजार ५० रुपैयाँमा कारोबार भएकोमा आज ८६ हजार ९ सय ५० रुपैयाँमा कायम भएको छ ।

चाँदीको मूल्य :

हिजो चाँदी १५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।