image
image

नेप्से १२.८८ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब २५ करोड  

काठमाडौं  १९ चैत। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) दोहोरो अंकले बढेको छ । हिजो बुधबार नेप्से ४३.३६ अंकले बढेर दुई हजार छ सय १९ दशमलब ०३ विन्दुमा पुगेको  थियो ।   
 
नेप्सेका अनुसार आज नेप्से १२.८८ अंकले बढेर दुई हजार छ सय ३१ दशमलब ९० विन्दुमा पुगेको छ भने आज ७ अर्ब २५ करोड बराबरको कारोबार भएको छ ।     

आज कारोबार भएका एउटा समूहमध्ये चार समूह बाहेक अन्यसबै समूह बढेका छन् । आज ८ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।