आज अजोड इन्स्योरेन्सको शेयरमूल्यमा ९ % भन्दा बढीको वृद्धि
काठमाडौं १९ चैत । कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सेन्च(नेप्से) मा कारोबार सुरु भएको छोटो समयमै अजोड इन्स्योरेन्स कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढी बढेको छ ।
आज कम्पनीको शेयरमुल्य ९.९१ प्रतिशतले बढेको हो ।
त्यस्तै कम्पनीेको शेयर कारोबार ९ सय ८४ रुपैंयाबाट सुरु भएको हो । जुन यो समाचार तयार पार्ने समयसम्म ९३ रुपैंयाले बढेर १ हजार ३१ रुपैंया पुगेको छ ।
यस्तै,शेयर कारोबार हेर्दा खरिदकर्ताको चाप पनि उत्तिकै देख्न सकिन्छ । हालसम्म कम्पनीको ७७ हजार भन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।