image
image

ह्वातै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ १९ चैत । विहिबार नेपाली बजारमा सुनको मूल्य ह्वातै बढेको छ । हिजो ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापवाला  सुन आज ९ सय रुपैयाँले बढेर ८६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य पनि ९ सय रुपैयाँले बढेको छ । आज तेजावी सुन ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य :
 
हिजो २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँ कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।