image
image

यस्तो छ आजको विदेशी मुद्राको  विनिमयदर

काठमाडौँ १९ चैत । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११६ रुपैयाँ ६८ पैसा र बिक्रीमूल्य ११७ रुपैयाँ २८ पैसा रहेको छ ।
 
यसैगरी युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३१ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले जापानी येन १० को खरिदमूल्य १० रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ६० पैसा, चाइनिज युवान एकको खरिददर १७ रुपैयाँ ८० पैसा र बिक्रीदर १७ रुपैयाँ ९० पैसा तोकेको छ । 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ 

अन्य विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । 
 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.68 117.28
EUR (European Euro) 1 136.78 137.49
GBP (UK Pound Sterling) 1 160.73 161.56
CHF (Swiss Franc) 1 123.69 124.33
AUD (Australian Dollar) 1 88.86 89.31
CAD (Canadian Dollar) 1 92.62 93.10
SGD (Singapore Dollar) 1 86.72 87.17
JPY (Japanese Yen) 10 10.54 10.60
CNY (Chinese Yuan) 1 17.80 17.90
SAR (Saudi Arabian Riyal) 1 31.11 31.27
QAR (Qatari Riyal) 1 32.05 32.21
THB (Thai Baht) 1 3.73 3.75
AED (UAE Dirham) 1 31.77 31.93
MYR (Malaysian Ringgit) 1 28.14 28.28
KRW (South Korean Won) 100 10.34 10.39
SEK (Swedish Kroner) 1 13.38 13.44
DKK (Danish Kroner) 1 18.39 18.49
HKD (Hong Kong Dollar) 1 15.01 15.09
KWD (Kuwaity Dinar) 1 385.86 387.84
BHD (Bahrain Dinar) 1 309.48 311.07
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।