image
image

आज सेयर कारोबारको समय थप, कारोबार रकम ५ अर्ब माथि 

काठमाडौं १८ चैत । बुधबार सेयर   कारोबारको समय थप गरिएको छ । मध्यान्न १२ बजे देखि कारोबारमा समस्या आएको कारण समय थप गरिएको हो ।  आज ३ बजे पछाडी  नेप्से परिसूचक ३६ अंकले बढेर २६१२.०३ विन्दुमा पुगेको  छ। 

 सोहि समयमा  ९ लाख ३४ हजार ३० सेयर ५६ हजार ८ सय ७४ पटक कारोबार हुँदा कारोबार रकम ५ अर्ब १४ करोड ८३ लाख ६९ हजार नाघेको छ ।

त्यस्तै कारोबारमा आएको व्यापार समूह बाहेक सबैमा हरियाली छाएको छ ।  


Market Information
Index Current Points Change %Change  
NEPSE 2,612.03 36.37 1.41  
Sensitive 462.39 6.29 1.38  
Float 180.06 2.83 1.6  
Sen. Float 150.78 2.36 1.59  
 
Sub-Indices Current Points Change %Change  
Banking 1,798.95 33.7 1.91  
Trading 4,286.05 82.82 1.9  
Hotels And Tourism 3,633.87 44.54 1.24  
Development Bank 2,597.10 36.56 1.43  
HydroPower 2,444.30 28.85 1.19  
Finance 1,174.15 6.81 0.58  
Non Life Insurance 13,675.74 350.97 2.63  
Manu.& Pro. 5,523.35 9.77 0.18  
Others 1,950.17 14.11 0.73  
Microfinance 4,858.21 37.77 0.78  
Life Insurance 17,379.14 184.24 1.07  
Mutual Fund 13.31 0.02 0.18  
Investment 105.23 1.2 1.16  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।