image
image

अजोड इन्स्योरेन्सको शेयरमुल्यमा ९ % भन्दा बढीको वृद्धि, शेयरमुल्य कति ?

काठमाडौं १८ चैत । कारोबार तेस्रो दिन (बुधबार)  कारोबार सुरु भएको केही समयमै नेप्सेमा अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमुल्य ९ प्रतिशत भन्दा बढी वृद्धि भएको छ ।

कम्पनीको शेयर मुल्य ९.९६ प्रतिशतले बढेर ९३८ रुपैंया पुगेको छ । आज कम्पनीको शेयर कारोबार ८९५ रुपैंयाबाट सुरु भएको छ  । 


ajaako_artha
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।