image
image

कारोबारको पहिलो घण्टा नेप्सेमा हरियाली 

काठमाडौँ १८ चैत । बुधबार कारोबारको पहिलो घण्टा नेप्सेमा हरियाली छाएको छ ।  नेप्सेका १३ समूह मध्य सबैमा आज हरियाली छाएको छ ।

आज ११ बजेर १५ मीनेट जाँदा नेप्से परिसूचक २३.४८ अंकले बढेर २५९९.४४ विन्दुमा पुगेको छ भने ३ अर्ब ७१ करोड २४ लाख बराबरको कारोबार भएको छ ।

सोहि समयमा १४७ कम्पनिको सेयर कारोबारमा आउँदा ६१ लाख ४ हजर ६ सय २१ सेयर कारोबार भएका छन् ।     




Market Information
Index Current Points Change %Change  
NEPSE 2,599.14 23.48 0.91  
Sensitive 459.13 3.03 0.66  
Float 178.89 1.66 0.94  
Sen. Float 149.33 0.91 0.61  
 
Sub-Indices Current Points Change %Change  
Banking 1,779.16 13.91 0.79  
Hotels And Tourism 3,686.88 97.55 2.72  
Development Bank 2,567.82 7.27 0.28  
HydroPower 2,437.47 22.01 0.91  
Finance 1,169.29 1.95 0.17  
Non Life Insurance 13,464.81 140.05 1.05  
Manu.& Pro. 5,535.17 21.59 0.39  
Others 1,943.26 7.2 0.37  
Microfinance 4,890.47 70.03 1.45  
Life Insurance 17,451.30 256.41 1.49  
Mutual Fund 13.41 0.12 0.92  
Investment 104.90 0.87 0.84  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।