image
image

आज पनि घट्यो सुनचाँदीको मूल्य , हेर्नुहोस् कतिमा हुँदैछ कारोबार 

काठमाडौँ १८ चैत । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो मंगलबार ८६ हजार रुपैयाँमा कारोबार भएको छापवाला सुन आज ४ सय रुपैयाँले घटेको छ । आज छापवाला सुन ८५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि ४ सय रुपैयाँले नै गिरावट आएको छ । हिजो ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज ८५ हाजर १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । 

चाँदीको मूल्य : 

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो १२ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको आज तोलामा २० रुपैयाले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।