image
image

दोहोरो अंकले बढ्यो नेप्से, ६ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

काठमाडौं १७ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) दोहोरो अंकले बढेको छ । हिजो सोमबार नेप्से नेप्से ५.४५ अंकले घटेर दुई हजार पाँच सय ४३ दशमलब ५२ विन्दुमा थामिएको थियो । 
 
नेप्सेका अनुसार आज नेप्से ३२.१५ अंकले बढेर दुई हजार पाँच सय ७५ दशमलब ६७ विन्दुमा पुगेको छ भने आज ६ अर्ब १८ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।  
   
आज कारोबार भएका एउटा समूहमध्ये दुई समूह बाहेक अन्यसबै समूह घटेका छन् । आज बजार घटेपनि ६ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । 

वोमी माइक्रोफाइनान्स वित्तिय संस्था, सानिमा जनरल इन्स्योरेन्स कम्पनी, जनरल इनस्योरेन्स कम्पनी, अजोड इन्स्योरेन्स कमपनी, समीट लघुवित्त वित्तिय संस्था, स्वाभिमान लघुवित्त वित्तिय कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।