महालक्ष्मी विकास बैंकको ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ १७ चैत । महालक्ष्मी विकास बैंक लिमिटेडले ६९ हजार ५ सय ८० कित्ता संस्थापक समूहकाे सेयरहरू बिक्री गर्ने भएकाे छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडाैँमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।
थप जानकारीका लागि कम्पनिले जारी गरेको तलको सूचन हेर्न सक्नुहुनेछ :