image
image

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकमा ४ अर्ब नाघ्यो

काठमाडौँ  १६ चैत । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.४५ अंकले घटेर २५४३.५२ मा पुगेकाे छ । नेप्से ०।३१  प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३९ अंकले घटेर ४४९.९२ मा पुगेको छ । यद्यपी कारोबार रकम भने ४ अर्ब नाघेको छ । 

कूल २०९ वटा कम्पनीकाे ९१ लाख ३८ हजार ९ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब  ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ वटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ । 

त्यसैगरी, स्टकका अनुसार आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर काराेबार भएकाे छ । कम्पनीले ४४ करोड ३१ लाख ६५ लाख बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।