उपत्यकाका विद्यालय चार दिन बन्द हुने
काठमाडौं १६ चैत । विश्व भरि कोरोना भईरसको संक्रमण बढीरहँदा नेपालमा भने वायु प्रदूषण मात्रा निकै बढेको छ । हाल काठमाडौँ लगायत देशै भरि वायु प्रदूषण उच्च मात्रामा बढेसँगै काठमाडौं उपत्यकाका विद्यालयहरु चार दिन बन्द हुने भएका छन् ।
वायु प्रदूषणका कारण विद्यालयहरु भोलिदेखि चार दिन बन्द गर्न लागिएको शिक्षा मन्त्रालयले स्रोतले जनाएको छ । प्रदूषणका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुुने भएकोले उनीहरुलाई सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे सावधानी अपनाउन वन तथा वातावरण विभागले चैत १३ गते अपिल गरेको थियो ।
यस्तै, विभागले फोहोर बाल्दा प्रदूषण बढ्ने भएकाले आगो नबाल्न अपिल गरेको थियो। त्यसलाई नै मध्यनजर गर्दै भोलिदेखि गाडीहरु जोर–बिजोर प्रणालीमा चलाउने तयारी गरिएको छ ।