image
image

आज यी  पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो दिन आज (सोमबार) कारोबार निकै सुस्त गतिमा चलिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपसे सामान्य अंकले बढेको छ भने कारोबार रकम साढे दुई अर्बको भएको छ । 


नेप्सेका अनुसार पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यसरी उच्च मूल्य बृद्धि हुनेमा उन्नती सहकार्य लघुवित्त वित्तिय संस्था, अजोड इनस्योरेन्स कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, सारथी नेपाल वित्तिय संस्था र बरुण हाइड्रोपावर कम्पनी रहेका छन् ।

यस्तै सोहि अवधिमा २ सय ०४ कम्पनीको ५८ लाख २९ हजार १ सय ७४  सेयर ४१ हजार ५ सय ८७ पटक  कारोबार हुँदा कारोबार रकम २ अर्ब ७२ करोड ८८ लाख ५० हजार रुपैयाँ पुगेको छ  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।