image
image

नेप्सेमा झिनो अंकको वृद्धि,कारोबार रकम २ अर्ब माथि 

काठमाडौं- यो साताको सेयर कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोश्रो घण्टा पछि  झिनो अंकले बढेको छ ।

कारोबारको सुरु भएको दोस्रो  घण्टापछि परिसुचक १.८८  अंकले बढेर २५५.८४ को बिन्दुमा पुगेको छ ।

यस्तै सोही अवधी सम्म परिसुचक 0.४१ अंकले उकालो लाग्दै ४५०.७२  को बिन्दुमा पुगेको छ ।

यस्तै, १  बजेसम्म कारोबारमा आएका २०४ कम्पनीको ४४ लाख ८२  हजार ३८६ सेयर ३४ हजार ९६ पटक करोबार हुँदा  कारोबार  रकम  २ अर्ब १४ करोड ६३ लाख २७ हजार ३ सय ८६  पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।