image
image

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ १६ चैत । सोमबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।  आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

शुक्रबार ८६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य आज ८६ हजार ५० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य : 
सोमबार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । गएको शुक्रबार १२ यस ३० रुपैयाँमा कारोबार भएकोमा आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।