image
image

आइपीओ निष्कासनको तयारीमा न्यादी हाइड्रोपावर, कति कित्ता ?

काठमाडौं १६ चैत । न्यादी हाइड्रोपावर कम्पनी आइपीओ निष्कासनको गर्ने भएको छ । कम्पनीले ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आइपीओ निष्कासनको तयारी गरेको हो । 

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको उक्त कम्पनीले आईपीओ  जारी गर्न  सेबोनमा मंसिर १० गते निवेदन दिएको थियो । त्यस्तै कम्पनीको जारी पूँजी १ अर्ब ५० करोडको १० प्रतिशतले १५ करोड बरावरको १५ लाख कित्ता सर्वसाधारण शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकका लागि निष्काशन गर्न लागेको छ । 

साथै जारी पूँजीको २ प्रतिशतले हुने मूल्य ३ करोड बराबरको ३ लाख कित्ता संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुका लागि र बाँकी १५ प्रतिशत अर्थात २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लगि रहेको छ । 

त्यस्तै २ प्रतिशत अर्थात ४५ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीलाई छुट्टाएको गरी जम्मा ४० लाख ५० हजार कित्ता शेयर निष्काशन हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।