image
image

आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?  

काठमाडौँ १६ चैत  । नेपाल राष्ट्र बैंकले आज (सोमवार) को लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३७ रुपैयाँ  २३ पैसा कायम भइ कारोबार भइरहेको छ ।राष्ट्र बैंकका अनुसार साउदी रियल एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२  पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९१ पैसा र बिक्रीदर २८ रुपैयाँ ०५  पैसा  रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 115.72 116.32
EUR (European Euro) 1 136.53 137.23
GBP (UK Pound Sterling) 1 159.56 160.39
CHF (Swiss Franc) 1 123.22 123.86
AUD (Australian Dollar) 1 88.38 88.83
CAD (Canadian Dollar) 1 92.05 92.53
SGD (Singapore Dollar) 1 86.02 86.47
JPY (Japanese Yen) 10 10.55 10.61
CNY (Chinese Yuan) 1 17.69 17.78
SAR (Saudi Arabian Riyal) 1 30.86 31.02
QAR (Qatari Riyal) 1 31.78 31.94
THB (Thai Baht) 1 3.72 3.74
AED (UAE Dirham) 1 31.50 31.67
MYR (Malaysian Ringgit) 1 27.91 28.05
KRW (South Korean Won) 100 10.25 10.30
SEK (Swedish Kroner) 1 13.40 13.47
DKK (Danish Kroner) 1 18.35 18.45
HKD (Hong Kong Dollar) 1 14.90 14.97
KWD (Kuwaity Dinar) 1 382.93 384.91
BHD (Bahrain Dinar) 1 306.95 308.54
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।