घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज २ सयले घटेर प्रतितोला ९२ हजार ४ सय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय रुपैंयामा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य भने गत ३ दिनदेखि स्थिर छ । सोमबार चाँदी प्रतितोला १२ सय ६० रुपैंयामा कारोबार भईरहेको महासंघले जनाएको छ ।