image
image

मौसमसम्बन्धी सूचना टेलिफोनबाटै संकलन गर्न विभागको आग्रह

काठमाडौं १५ चैत :आजबाट  जल तथा मौसम विज्ञान विभागले सञ्‍चार माध्यमलाई सकभर टेलिफोनबाटै मौसमसम्बन्धी सूचना संकलन गर्न आग्रह गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले आज एक सूचना प्रकाशित गर्दै सकभर टेलिफोनबाटै सूचना संकलन गरी त्रिभुवन विमानस्थल गौचरस्थित मौसम पूर्वानुमान कार्यकक्षमा भिडभाड नगरिदिन अनुरोध गरेको हो । 

विभागले कोभिड-१९ को दोस्रो लहर विश्‍वमा फैलिरहेको र छिमेकी राष्ट्र भारतमा समेत तीव्र गतिमा संक्रमण बढेको भन्दै स्वास्थ्यसम्बन्धी मापदण्डलाई ख्याल गरी सञ्‍चार माध्यमलाई यस्तो आग्रह गरिएकफ सूचनामा उल्लेख गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।