image
image

बलेफी हाइड्रोपावरको आईपीओ निष्काशन हुँदै    

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको सर्वसाधरण शेयर आइपीओ निष्काशन गर्ने भएको छ ।
आईपीओ जारी गर्न यस हाइड्रोपावरले नियामक निकाय धितोपत्र बोर्डसँग फागुन २५ गते अनुमति मागेको छ ।

बलेफी हाइड्रोपावरले स्थानीय र सर्वसाधारणको लागि ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।कम्पनीले १८ लाख २७ हजार ९७० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दालाई र बाँकी १८ लाख २७ लाख ९७० कित्ता शेयर सर्वसाधारणका लागिनिष्काशन गर्ने जानकारी दिएको छ ।

कुल लागत ६ अर्ब ७८ करोड रहेको बलेफी हाइड्रोपावर कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।हाल वाग्मती प्रदेश,सिन्धुपाल्चोक जिल्लाको गुम्बा र गोल्चे गाविसहरुमा अवस्थित बलेफीखोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युतआयोजनाअहिले निर्माणको चरणमा रहेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।