विदामा पनि राष्ट्र बैंकको आरटीजीएस सेवा खुला हुने
काठमाडौं १५ चैत । अब नेपाल राष्ट्र बैंकले विदामा पनि आरटीजीएस सेवा खुला गर्ने भएको छ । फागु पुर्णिमाको सार्वजनिक विदा पनि नेपाल राष्ट्र बैंकको आरटीजीएस सेवा सञ्चालनमा रहने सुचनामा उल्लेख गरेको छ ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा पहाडी जिल्लाहरुको हकमा चैत १५ गते र आइतबार र तराई जिल्लाहरुको हकमा चैत गते सोमबारका दिनमा समेत आरटीजीएस प्रणालीमा नर्मल विजीनेस डे सञ्चालन हुने जनाएको छ ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा पहाडी जिल्लाहरुको हकमा चैत १५ गते र आइतबार र तराई जिल्लाहरुको हकमा चैत गते सोमबारका दिनमा समेत आरटीजीएस प्रणालीमा नर्मल विजीनेस डे सञ्चालन हुने जनाएको छ ।