image
image

एनसीसी बैंकको सञ्चालकमा पूर्वमन्त्री बस्नेतसहित ६ जना चयन

काठमाडौँ माघ १२ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको बार्षिक साधारण सभा मिती २०७७ माघ ९ गते बागबजार केन्द्रीय कार्यालयमा सम्पन्न भएको  थियो। उक्त  बार्षिक साधारण सभाले १०.२६ प्रतिशत बोनस सेयर र जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
 
यसै साधारण सभाबाट  संस्थापक समूहबाट तीन र सर्वसाधारणबाट एक जना महिलासहित तीन सञ्चालक चयन गरेको छ। सञ्चालक चयनपछि बसेको बैठकले उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो।त्यसैगरी उपेन्द्रकेशरी न्यौपाने मोहनबहादुर बस्नेत, इमानसिंह लामा, चन्द्रप्रसाद बास्तोला, सुमनकुमारी जोशी र निशेष प्रधान सञ्चालक चयन भएका छन्। बस्नेत पूर्व मन्त्रीसमेत हुन्।
हाल बैंकले ७ ओटा प्रदेशबाट जम्मा १२७ साखा र एटिएम बाट सेवा प्रधान गर्दै आइरकेको पनि बताएको छ ।  




 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।