image
image

घट्यो अमेरिकी डलरसहित अन्य मुद्राको भाउ , हेर्नुहोस् 

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चैत १४ गतेका लागि निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११५  रुपैंया ७२ पैसा र बिक्रीदर ११६ रुपैंया ३२ पैसा रहेको छ ।  


यस्तै, युरो एकको खरिददर १३६  रुपैयाँ ४७ पैसा  बिक्रीदर १३७ रुपैयाँ १८  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६० रुपैयाँ ३५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७  रुपैयाँ ९१ पैसा र बिक्रीदर २८ रुपैयाँ ०५  पैसा  रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :

 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 115.72 116.32
EUR (European Euro) 1 136.47 137.18
GBP (UK Pound Sterling) 1 159.52 160.35
CHF (Swiss Franc) 1 123.12 123.76
AUD (Australian Dollar) 1 88.13 88.59
CAD (Canadian Dollar) 1 92.00 92.48
SGD (Singapore Dollar) 1 85.94 86.39
JPY (Japanese Yen) 10 10.57 10.62
CNY (Chinese Yuan) 1 17.70 17.79
SAR (Saudi Arabian Riyal) 1 30.86 31.02
QAR (Qatari Riyal) 1 31.59 31.76
THB (Thai Baht) 1 3.72 3.74
AED (UAE Dirham) 1 31.50 31.67
MYR (Malaysian Ringgit) 1 27.91 28.05
KRW (South Korean Won) 100 10.24 10.29
SEK (Swedish Kroner) 1 13.40 13.47
DKK (Danish Kroner) 1 18.35 18.45
HKD (Hong Kong Dollar) 1 14.90 14.97
KWD (Kuwaity Dinar) 1 382.94 384.92
BHD (Bahrain Dinar) 1 306.91 308.50
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।