image
image

राष्ट्र बैंकद्वारा सार्वजनिक विदाको सूची सार्वजनिक, बैंकका कर्मचारीलाई कति दिन छ बिदा ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकका कर्मचारीका लागि  सार्वजनिक विदाको सूची जारी गरेको छ । राष्ट्र बैंकले बिहीबार बैंकका कर्मचारीहरुका लागि शनिबार बाहेक ३१ दिन सार्वजनिक विदाको सुची जारी गरेको हो ।

उक्त जारी गरिएको सूची अनुसार अबदेखि बैंकका कर्मचारीले नयाँ वर्षको पनि विदा पाउने भएको छन् । बैकका कर्मचारीहरुले ५ दिन दशै विदा र ४ दिन तिहारको विदा पाउने भएका छन् । बैकको कर्मचारीहरुले मछिन्द्रनाथको भोटोजात्रा, गाई जात्रा, घोडे जात्रा, इन्द्र जात्रामा पनि विदा पाउने भएका छन् । अन्य धर्म तथा समुदायका चाडपर्वहरुमा पनि १० दिनको विदा पाउने भएका छन् ।

त्यस्तै, गर्मी महिनाको हकमा बैंकहरु आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि ५ बजेसम्म र शुक्रबार १० देखि साँढे बाह्र बजेसम्म खुला रहने भएको छ ।     


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।