image
image

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौँ १३ चैत । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापवाला सुनको मूल्य ६ सय रुपैयाँले घटेर ८६ हजार ३० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले नै घटेको छ । आज तेजावी सुनको मूल्य ८५ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य : 

आज चाँदीको मूल्य स्थिर रहेको छ । हिजो १० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि १२ सय ३० रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।