image
image

यस्तो छ  अमेरिकि डलर सहित अन्य देशको विनिमयदर 

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चैत १३ गतेका लागि निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११५  रुपैंया ९० पैसा र बिक्रीदर ११६ रुपैंया ५० पैसा रहेको छ ।  


यस्तै, युरो एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा  बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५८  रुपैयाँ ८९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५  पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा  रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 115.90 116.50
EUR (European Euro) 1 136.92 137.63
GBP (UK Pound Sterling) 1 158.89 159.71
CHF (Swiss Franc) 1 123.88 124.53
AUD (Australian Dollar) 1 88.19 88.65
CAD (Canadian Dollar) 1 92.25 92.73
SGD (Singapore Dollar) 1 86.08 86.53
JPY (Japanese Yen) 10 10.63 10.68
CNY (Chinese Yuan) 1 17.73 17.82
SAR (Saudi Arabian Riyal) 1 30.90 31.06
QAR (Qatari Riyal) 1 31.83 31.99
THB (Thai Baht) 1 3.73 3.75
AED (UAE Dirham) 1 31.55 31.72
MYR (Malaysian Ringgit) 1 27.95 28.10
KRW (South Korean Won) 100 10.22 10.27
SEK (Swedish Kroner) 1 13.44 13.51
DKK (Danish Kroner) 1 18.41 18.51
HKD (Hong Kong Dollar) 1 14.92 15.00
KWD (Kuwaity Dinar) 1 383.65 385.63
BHD (Bahrain Dinar) 1 307.39 308.98
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।