image
image

दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट

​​​​काठमाडौं १२ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) दोहोरो अंकले घटेको छ । हिजो बुधबार नेप्से नेप्से ४१.३६ अंकले बढेर दुई हजार पाँच सय ७० दशमलब ३१ विन्दुमा पुगेको थियो । 


नेप्सेका अनुसार आज नेप्से २१.२९ अंकले घटेर दुई हजार पाँच सय ४८ दशमलब ९७ विन्दुमा थामिएको छ भने आज ६ अर्ब ४० करोड ३३ लाख बराबरको कारोबार भएको छ ।  


आज कारोबार भएका एउटा समूहमध्ये तीन समूह बाहेक अन्यसबै समूह घटेका छन् । आज बजार घटेपनि तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सर्वाधिक शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागीरी हिल्स, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था र वोमी लघुवित्त वित्तिय संस्था रहेका छन् ।   
Sub-Indices Current Points Change %Change  
Banking 1,763.50 19.67 1.1  
Trading 4,611.39 174.88 3.94  
Hotels And Tourism 3,615.62 154.07 4.45  
Development Bank 2,553.24 19.92 0.77  
HydroPower 2,294.96 44.29 1.89  
Finance 1,159.81 2.88 0.25  
Non Life Insurance 12,948.34 54.15 0.42  
Manu.& Pro. 5,533.98 49.63 0.89  
Others 1,945.66 37.22 1.88  
Microfinance 4,626.26 47.54 1.02  
Life Insurance 17,039.47 169.8 0.99  
Mutual Fund 13.17 0.1 0.76  
Investment 103.72 1.19 1.16  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।