नेप्सेमा झिनो अंकको वृद्धि,कारोबार रकम ३ अर्ब नजिक
काठमाडौं । कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टामा झिनो अंकले बढेको छ । त्यस्तै कारोबार रकम ३ अर्व नजिक पुगेको छ ।
कारोबारको सुरु भएको दोस्रो घण्टामा परिसुचक १.६६ अंकले बढेर २५७१.९२ को बिन्दुमा पुगेको छ ।
.PNG)
यस्तै, १ बजेसम्म कारोबारमा आएका २०३ कम्पनीको ५० लाख ३५ हजार ८६५ पटक कारोबार भएको छ । त्यस्तै ३६ हजार १५४ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ९० करोड ४१ लाख रुपैंया बराबरको कारोबार भएको छ ।