एनएमबि बैंकले ल्यायो अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड, यस्ता छन् सुविधा
काठमाडौँ । एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गर्ने आफू पहिलो भएको बैंकले जनाएको छ । उक्त प्रावधान अनुरुप अब एकै पटक वा पटक पटक गरी बार्षिक यूएस डलरवार्षिक पाँचसय डलर वा सो बराबर अन्य परिवर्त्यय विदेशी मुद्राको विदेशी मुद्राको प्रिपेड कार्ड मार्फत अनलाइन कारोवार गर्न सकिने छ ।
अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित खाता खोली विदेशबाट पाइने सुविधाहरु ग्राहकले लिन सक्ने छन्।
त्यस्तै यसबाट भारतमा बाहेक अनलाइन प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स, सपिङ, शिक्षा लगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसायलाई आफैले भुक्तान गरी तत्कालै प्रवर्द्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।