image
image

चन्द्रागिरीको शेयर मुल्यमा आज पनि वृद्धि , कति पुग्यो मुल्य ?

काठमाडौं । आज पनि चन्द्रागिरीको शेयर मुल्य सर्किट लागेको छ । आज उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेर २ हजार माथिको विन्दुमा पुगेको हो ।

हिजो उक्त कम्पनीको शेयर मुल्य रु. १८९० रहेको थियो । आज त्यो १८९ रुपैयाँ बढेर १०७९ रुपैयाँ पुगेको हो । 
आज १९८४ मा उक्त कम्पनीको पहिलो शेयर कारोबार भएको थियो । 

नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताको चाप छ । तर, बिक्री गर्ने कोही आएका छैनन् । उक्त कम्पनीको शेयर मुल्यमा पछिल्लो समय लगातार सकरात्मक सर्किट लाग्दै आएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।