बढ्यो सुनको मूल्य, हेर्नुहोस् कातिमा हुँदैछ कारोबार ?
काठमाडौँ १२ चैत । हिजो बुधबार स्थिर रहेको सुनको मूल्य आज बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यापार व्यवसायी महासंघले जनाएको छ ।
विहिबार छापावाल सुनको मूल्य २ सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले नै बढेको छ । हिजो ८६ हजरा २ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदीको मूल्य :
यो हप्ता चाँदीको मूल्य निरन्तर ओरालो लागेको छ । विहिबार १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।